Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

MOU with KATHMANDU CANCER CENTER

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएपी) र काठमाडौं क्यान्सर सेन्टरले काठमाडौंमा एक कार्यक्रमबीच ‘विश्व क्यान्सर दिवस’ मनाएको छ । 

नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सिमित सापकोटाले मिडिया अन्तक्र्रियाको क्रममा क्यान्सरसम्बन्धी विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए । उनले क्यान्सरको रोकथाम, शीघ्र पहिचान, उपचार प्रविधि र सरकारी सहकार्यबारे महत्वपूर्ण जानकारी दिएका थिए ।

 रातोचन्द्रसुर्य डेस्क

 प्रकाशित: 2025-02-06

 

NCNP

NCNP

Nepal Cancer Niwaran Pratisthan (NCNP) is a non-profit established in 2081 B.S. (2024) in Nepal, br

Related Posts